काठमाडौं- गृह मन्त्रालयले ३५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले आइतबार कर्मचारीको सरुवा गरिएको जानकारी दिएको हो।
मन्त्रालयले नयाँ पदस्थापन गरेका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी तोक्नुका साथै केही जिल्लाका सिडिओ तथा सहायक सिडिओको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयले उपसचिव सुरेन्द्र पाैडेललाई गाेरखाको सिडियो बनाएर पठाएको छ। भुकम्प गएपछि १४ जिल्लामा सहसचिव पठाउदै अाएकाे गृहले गाेरखाका तत्कालिन प्रजिअ देवेन्द्र लामिछानेलाइ कारागार व्यबस्था विभाग कालिकास्थान काठमाडाैं पठाएकाे छ ।
गृहमन्त्रालयमा कार्यरत पाैडेललाइ गाेरखाकाे नयाँ प्रजिअका रूपमा पठाएकाे हाे ।
यी हुन् सरुवा भएका कर्मचारी
प्रतिक्रिया