+
Search

ताजा अपडेट +

पपुलर +

मिलन सहकारीकाे २०औँ साधरण सभा तथा अधिवेशन सम्पन्न

4KNationalDaily
२०७६ माघ २३, बिहीबार १०:२८ बजे

गाेरखा-  गाेरखा नगरपालिका वडा न १ मा रहेकाे मिलन महिला बचत तथा ॠण सहकारीकाे २०औँ साधरण सभा तथा अधिवेशन सम्पन्न भएकाे छ ।

अधिवेशनले भुबन कुमारी बानियाको अध्यक्षमा ११ सदस्य कार्य समिती चनय गर्दै साधरण सभा तथा अधिवेशन सम्पन्न भएकाे हाे ।

सहकारीकाे अध्यक्ष गंग्गा पन्तकाे सभापतिमा भएकाे कार्यम्रममा हिक्मत बहदुर कुवर, वडा अध्यक्ष रहम तुल्ला मिया लगायतका उपस्थित रहेकाे थियाे ।

कुल २७१  शेयर सदस्य रहेको सँस्थामा काेषाध्यक्ष अमिना मियाले करिब १ करोड बरावरको आय-व्याय प्रस्तुत गरेकि थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily