+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य एकै दिन २२०० ले बढ्यो, तोलामा ८० हजार ५०० पुग्यो

4KNationalDaily
२०७६ फाल्गुन २१, बुधबार २०:२६ बजे

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० ले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन रु २२०० ले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ८० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily