+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री अर्याल सवार यतिकाे विमान उडेको १० मिनेटमै आकस्मिक अवतरण

4KNationalDaily
२०७६ फाल्गुन २२, बिहीबार ११:४५ बजे

काठमाडौँ- भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको विमान आकस्मिक अवतरण भएको छ ।

यति एअरलाईन्सको विमान विहीवार विहान ८: ५० बजे काठमाडौंबाट पोखरालागि उडेकोमा प्राविधिक समस्या देखिएपछि पुन काठमाडौं फर्काइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।

विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily