+
Search

ताजा अपडेट +

पपुलर +

हिंडडुल गर्न थाले प्रधानमन्त्री ओली, ठोस आहार पनि दिन थालियो

4KNationalDaily
२०७६ फाल्गुन २३, शुक्रबार १९:४० बजे

काठमाडौं- बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई हिंडडुल र ठोस आहार दिन थालिएको जनाएको छ ।

ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार आइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily