+
Search

ताजा अपडेट +

पपुलर +

रीमाको आफ्नै फ्यानको मन लोभ्याउने स्टाइल

4KNationalDaily
२०७६ चैत्र १, शनिबार १४:०७ बजे

काठमाडाैं- नायिका रीमा विश्वकर्मा स्टारर फिल्म ‘मिस्टर नेपाली’ प्रदर्शन हुन बाँकी छ ।

मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रीमा अभिनयमा खासै जम्न सकिनन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने रीमा पछिल्लो समय फिल्ममा भने खासै देखिएकी छैनिन् ।

रीमाले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । बरु उनी ‘नेपाल आइडल’ को होस्ट बनेका कारण चर्चामा छिन् ।

उनले ऋतु, भिसा गर्ल, भाले फाइट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् । साथै उनलाई कोहलपुर एक्सप्रेसको एक गीतमा पनि देखिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily