+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएको सुचिमा गाेरखाका ४१ जना

4KNationalDaily
२०७६ चैत्र ४, मंगलवार १३:२७ बजे

काठमाडाैं- १० वर्षे सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार पाँच सय छ जनाको नाम सार्वजनिक गरिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले उनीहरूको नाम सार्वजनिक गरेको हाे ।

आयोगले सार्वजनिक गरेको सूचिअनुसार बर्दियाबाट सबैभन्दा धेरै दुई सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै निवेदन दिएका छन् ।

यस्तै, सुचिमा गाेरखाबाट ४१ जना बेपत्ता भएकाे भनिएकाे छ । बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने आयोगले गोप्य राखेको छ ।

सुचि

 

 

सुचि

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily