+
Search

ताजा अपडेट +

पपुलर +

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

4KNationalDaily
२०७६ चैत्र ७, शुक्रबार १८:२८ बजे

काठमाडौं- सरकारले चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित गरेको छ ।

शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देपिख १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने बताए ।

त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily