+
Search

ताजा अपडेट +

पपुलर +

‘बले’ र जुनाको ‘छड्के बुलाकी’

4KNationalDaily
२०७६ चैत्र ८, शनिबार १७:३७ बजे

काठमाडाैं- गायक रन लामाको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ हेर्न सकिन्छ ।

भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकनछ । भिडियोको निर्देशन सर्जुन राइले गरेका हुन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily