+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकामा एकैदिन २४ सय बढीको मृत्युः संक्रमितको संख्या ६ लाख नाघ्यो

4KNationalDaily
२०७७ बैशाख ३, बुधबार ०७:१६ बजे

काठमाडौं- अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ ।

संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily