+
Search

ताजा अपडेट +

पपुलर +

गीतकार तारा अधिकारीको ‘छड्के नजर’ सार्वजनिक

4KNationalDaily
२०७७ बैशाख १५, सोमबार १५:२३ बजे

काठमाडौँ- गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको लिरिकल भिडियो सार्वजनिक भएको छ।

गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन्।

लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन्।

एल्बम सुनौलो तारामा रहेका गीतहरु लकडाउनका कारण भिडियो छाँयांकन गर्न नपाएपछि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताइन्।

यो गीत सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily