काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बोलाइएको बैठक केहीबेरमा शुरु हुने भएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएकाले सोही बिषयमा आजको बैंठकमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया