+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति विद्यादेवी भण्डारी

4KNationalDaily
२०७७ जेष्ठ २, शुक्रबार १६:१२ बजे

काठमाडाैं- सरकारको नीति तथा कार्यक्रम अहिले ४ बजे सार्वजनिक हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक)मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।

कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ ।

#LIVE

https://www.facebook.com/egorkhasandesh/videos/232137631413090/

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily