+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखियो : बाबुराम भट्टराई

4KNationalDaily
२०७७ जेष्ठ ६, मंगलवार १७:१३ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको बताएका छन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको भट्टराईले बताए ।

‘लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो’ उनले टिप्पणी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily