+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गेशले ल्याए बिच्च बिच्चमा-२ [भिडियो]

4KNationalDaily
२०७७ असार १९, शुक्रबार ११:४९ बजे

काठमाडौं- अघिल्लो वर्ष ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा…’ बोलको गीत ल्याएर चर्चामा आएका दुर्गेश थापाले यसपटक बिच्च बिच्चमा-२ ल्याएर आएका छन।

उनको कोरोनाका प्रसंग जोडेर तीजको मौका पारेर बजारमा गीत ल्याएका हुन। बिहीबार उनले आफ्नो युटुयुवमार्फत सार्वजनिक गरेको गित १ लाख बढीले हेरिसकेका छन।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily