+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवासमा

4KNationalDaily
२०७७ असार २०, शनिबार १८:५६ बजे

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् ।

मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको छ। यद्यपि यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily