+
Search

ताजा अपडेट +

पपुलर +

फिल्म ‘मेरो आफ्नो’को पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक

4KNationalDaily
२०७७ असार २२, सोमबार ०९:०४ बजे

काठमाडौं– फिल्म ‘मेरो आफ्नो’ले पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक गरेको छ । फिल्मको प्रचारपैसार बिस्तरै गर्ने उदेश्यले निर्माण युनिटले गति सार्वजनिक गरेको हो ।

केवलजंग कुँवर र सुजाता थापाको अभिनय रहेको गीमा प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी समेटिएको छ ।

राजु अधिकारीको निर्देशन रहको फिल्म ‘मेरो आफ्नो’को प्रदर्शन मिति भने तय हुन बाँकी रहेको छ ।

मौनता श्रेष्ठको निर्माण, श्रीराम बराल प्रस्तुतकर्ता रहेको फिल्ममा आरती अधिकारीको कथा, विकाश चौधरीको संगीत, पवन गौतमको छायांकन, हिमाल केसीको एक्सन र मन्दील श्रेष्ठको सम्पादन छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily