+
Search

ताजा अपडेट +

पपुलर +

निरञ्जलीसँग दयाको रोमान्स [भिडियो]

4KNationalDaily
२०७७ श्रावण १७, शनिबार ०८:०७ बजे

काठमाडाैं- दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायक दयाहाङ राईको साथमा मोडल निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा मिलन चाम्सको निर्देशन छ ।

यो भिडियोमा नायक दयाहाङ राइलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

नृत्य गर्नका लागि निकै नै सकस मान्ने दयाले यो गीतमा निराञ्जलीसँग खुलेरै नृत्य गरेका छन् । भिडियोमा दया र निराञ्जलाको रोमान्स, दयाको चुलबुले बानीलाई प्रस्तुत गरिएको छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily