+
Search

ताजा अपडेट +

पपुलर +

गायिका सेलिनाले यो तीजमा ह्याण्डसम् पोई खोज्ने

4KNationalDaily
२०७७ श्रावण २२, बिहीबार ०९:३० बजे

काठमाडौं– गायिका सेलिना कुँवरले यो तीजमा ह्याण्डसम् पोई खोज्ने भएकी छिन् । उनले सार्वजनिक गरेको गीतको बोल नै ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम् पोइ’ रहेको छ ।

जसमा चर्चित नायिका अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । गीतमा शब्द अर्जुन पौडेल तथा संगीत सन्तोष राजको रहेको छ । सन्तोष राजवाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

भिडियो

https://www.youtube.com/watch?v=ahGb3_dTWhU&feature=emb_title

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily