+
Search

ताजा अपडेट +

पपुलर +

रितुले छाडेपछि मिलनका आँखा रसाए… [भिडियो]

4KNationalDaily
२०७७ श्रावण २७, मंगलवार १७:१० बजे

काठमाडाैं–  गायक रुबेन अवालेको आवाजमा ‘तिमी बिना’ गीत सार्वजिक भएकाे छ । कुसुम मिडिया क्रियशन प्रा.लि.ले याे म्युजिक भिडियाे सार्वजनिक गरेको हो ।

रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ ।

मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’ मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउँन खोजिएको छ ।

युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् ।

भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily