+
Search

ताजा अपडेट +

पपुलर +

थप ५३५ जनामा कोरोना संक्रमण, २४ हजार ९५७ पुगे संक्रमित

4KNationalDaily
२०७७ श्रावण २९, बिहीबार १६:३४ बजे

काठमाडौं- बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ।

आज ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८३७ पुगेको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily