काठमाडौं- नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ।
निगमले आइबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ बढाएको हो।
निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०५ रूपैयाँ र डिजेल तथा पेट्रोल प्रतिलिटर ९१ रूपैयाँमा बिक्री हुनेछ।
हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
प्रतिक्रिया