+
Search

ताजा अपडेट +

पपुलर +

साविक विजेता लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा लिड्स युनाइटेडको सामना गर्ने

4KNationalDaily
२०७७ भाद्र ४, बिहीबार १६:५५ बजे

काठमाडाैं- इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले यसै सिजन दोस्रो डिभिजनबाट बढुवा भएको लिड्स युनाइटेडसँग पहिलो खेल खेल्दै उपाधि रक्षा यात्रा सुरु गर्ने भएको छ।

सेप्टेम्बर १२ देखि सुरु हुने नयाँ सिजनको पहिलो खेल लिभरपुलले घरेलु मैदान एन्फिल्डमा खेल्ने भएको हो।

कोरोना भाइरसका कारण एक महिनापछि सुरु हुने यसपटकको लिगमा लिभरपुल उपाधि रक्षामा तल्लिन हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily