+
Search

ताजा अपडेट +

पपुलर +

युट्युवमा चुलिदो ‘नेपालकी छोरी’ म्यूजिक भिडियो

4KNationalDaily
२०७७ भाद्र १५, सोमबार १५:५० बजे

काठमाडौं- आयुष्मा राईको ‘नेपालकी छोरी’ गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

किशोर चाम्लिङको शब्द तथा लक्ष्मण चौलागाईको संगीतमा आयुष्मा राईले स्वर रहेकाे छ ।

‘नेपालकी छोरी’ गीत आयुष्मा राईको जिवन शैलीलाई नै हेरेर तयार गरेको गीतकार राईले बताए ।

भिडियोमा बाल्यकाल झल्काइएको छ बच्चा बेलाको चंचलतालाई देखाइएको पाइन्छ ।

म्युजिक भिडियोलाई भीम तामाङले छायांकन र सम्पादन गरेका हुन् ।

लक्की शेर्पा, मौनता मुडारी सृष्टी श्रेष्ठ, कृति श्रेष्ठको नृत्य र लोकबाबु शाक्यको निर्देशन रहेको यस म्युजिक भिडियोलाई तुवाचुङ टीभी युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियाे

https://www.youtube.com/watch?v=lN__eVW8keU&feature=emb_title

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily