काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ । शनिबार (आज) मध्यान्ह प्रदर्शन गरेका केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको पम्पलेटसमेत बोकेका थिए । डा. गोविन्द केसीका समर्थकहरु उनीहरुले केसीका माग यथाशक्य छिटो सम्बोधन गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया