+
Search

ताजा अपडेट +

पपुलर +

२१२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ११७७ जना

4KNationalDaily
२०७७ आश्विन १७, शनिबार १६:२८ बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily