काठमाडौँ- नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन्, प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।
यसै विच दिपक पाण्डे र कैलाश बोहोराको सयुक्त प्रस्तुतिमा संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गितको अफिसिय म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।
पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट लय/शब्द सृर्जना रहेको छ ।
प्रदेशी नेपालिहरुको यथाप्थ जिवनमा आधारित रहेर प्रदेशी नेपालीहरुको यथार्थ पिडालाई गितमा दर्शाईएको छ ।
भिडियो
प्रतिक्रिया