+
Search

ताजा अपडेट +

पपुलर +

‘रअ प्रमुख सामन्तसँग सुटुक्क भेट गरेको’ चर्चा व्यापक बनेपछि बाेले बाबुराम भट्टराई

4KNationalDaily
२०७७ कार्तिक १२, बुधबार १३:१५ बजे

काठमाडौं- भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल्ससँग ‘सुटुक्क भेट गरेको’ चर्चा व्यापक बनेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख खोलेका छन्।

खासगरी लेखक खगेन्द्र संग्रौलाले यस विषयमा बुधबार बिहान ट्विटरबाट टिप्पणी गरेपछि जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले पनि लगत्तै ट्विटरबाटै जवाफ फर्काएका हुन्।

‘रअ’ प्रमुख सामन्तले भेटेका भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हुँदा भारत फर्केपछि सायद सामन्त पनि आइसोलेसनमा बसेका होलान् भनी लेखेको द प्रिन्टले पछि सो अंश सच्याएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily