+
Search

ताजा अपडेट +

पपुलर +

प्रेमीसँग साम्राज्ञीको ‘तिमी र म…’ [भिडियो]

4KNationalDaily
२०७७ कार्तिक २१, शुक्रबार ०७:४० बजे

काठमाडौं- नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आफ्ना प्रेमी देवांश रानासँग नयाँ म्यूजिक भिडियोमा देखिएकी छिन।

पछिल्लो समय चलचित्रबाट फुर्सदमा रहेकी साम्राज्ञी र देवांश अभिनित नयाँ म्युजिक भिडियो बुधबारमात्रै यूटुबुमा सार्वजनिक गरिएको हो।

साम्राज्ञीकी आमा समेत रहेको नेहा राज्यलक्ष्मी शाहको स्वर रहेको गीत ‘तिमी र म…’ बोलको गीतमा यो जोडी देखिएको हो।

रमेश एमके पौडेलले निर्माण गरेको म्युजिक भिडियोको निर्देशक विशेषदेव पाण्डे छन्। गीतमा बिराज गौतमको शब्द तथा संगीत रहेको छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily