+
Search

ताजा अपडेट +

पपुलर +

हामी दम्पतीलाई कोरोना निको हुन लामै समय लाग्लाजस्तो छ : डा.बाबुराम भट्टराई

4KNationalDaily
२०७७ कार्तिक २३, आईतवार १५:२७ बजे

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित डा. बाबुराम भट्टराई र उनकी पत्नी अझै निको भएका छैनन्।

आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा. भट्टराइले लेखेका छन्, ‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै। लडाइँ केही लामै होला जस्तो पो छ त!’

उनीहरूलाई यही कात्तिक ८ गते कोरोना पुष्टि भएको थियो ।

https://www.facebook.com/DrBaburamBhattarai/posts/2098866980250801

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily