+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

4KNationalDaily
२०७७ पुष ५, आईतवार १७:२२ बजे

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने सहभागी छैनन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो ।

नेकपाका नेताहरुले प्रधानमन्त्रीको उक्त निर्णयबारे आइतबारै स्थायी कमिटी बैठकमा छलफल गर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily