+
Search

ताजा अपडेट +

पपुलर +

विप्लव समूहका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ

4KNationalDaily
२०७७ पुष २९, बुधबार १६:५३ बजे

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् ।

विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

उनी मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको छ । बास्तोलको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामद्बारेमा प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily