+
Search

ताजा अपडेट +

पपुलर +

लिगलिगकोट दरबारमा ‘घम्साघम्सी’

4KNationalDaily
२०७५ फाल्गुन २३, बिहीबार २१:०९ बजे

गाेरखा- स्थानिय कलाकार मन्च पालुङ्गटार गोरखा औपाचारिक रुपबाट स्थापना भएको एक हप्ताभित्रै कार्यक्रम ‘लिगलिग लोक चौतारी’ लिएर मिडियामा आऊदै छ |

‘ऐतिहासिकलिगलिगको पहिचान, कला र संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अघि बढाईएको कार्यक्रमले स्थानियमा रहेको कला र गला वाहिर ल्याई सबै माक्समा चिनाऊन लागिएको अध्यक्ष पवन श्री परियारल जानकारी दिए |

विविध समस्यालाई समाधान गर्दै पहिले घम्साघम्सी सुटिगको लागी ऐतिहासिक नगरी किल्ला पालुङ्गटारको शिर लिगलिगकोटमा सुटिङ गरिएको हाे ।

पहिलो घम्साघम्सी गोरखा पालुङ्गटारका चर्चित कलाकार दिपेन्द्र मल्ल ठकुरी र गोरखाकै गायिका अनिता पन्त बिच घम्साधम्सी भएको थियो । क्रमश किशान परियार र रविना गुरुग, ढकाल र लक्ष्मी विक, पवम श्री परियार र सुनिता गिरीको रहेको थियो ।

सबै गितहरु लिगलिगको मात्र रहेकाे आयाेजकले जनाएकाे छ । नेपालको ठुलो झन्डाले कार्यक्रमको रोचक थपेको छ |कार्यक्रम संयोजक राज कु़मार श्रेष्ठ, छायांकन केशर श्रेष्ठ, निर्देशक अमृत कुमार श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily