+
Search

ताजा अपडेट +

पपुलर +

अञ्जु पन्तको ‘झम्के माया’मा स्वस्तिमाको ठुम्का [भिडियो]

4KNationalDaily
२०७७ माघ ११, आईतवार ०८:४७ बजे

काठमाडौं- स्वस्तिमा खड्काको करियर रजतपट र रंगमंचमा मात्र सीमित रहेन । यी क्यूट एक्ट्रेस म्युजिक भिडियोमा पनि सक्रिय छिन् ।

अञ्जु पन्तको गायन समावेश नयाँ म्युजिक भिडियो ‘झम्के माया’मा स्वस्तिमाको डान्सिङ अवतार देख्न सकिन्छ । राहुल साहसँग मिलेर उनले स्क्रिन सेयर गरेकी छिन् ।

गायिका अञ्जु पन्तलाई गायनमा समीर आचार्यले सघाएका छन् । आशिष अविरलको संगीत कम्पोज रहेको गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् । स्वस्तिमाले यसैसाता नाटक ‘पल्पसा क्याफे’मा डेब्यु गर्ने घोषणा गरेकी थिइन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily