गाेरखा- फुलकाे थुङ्गामा म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । माया परितिकाे विषयमा बनेकाे भिडियाे आर्कषक बनेकाे छ ।
सरोज लामिछाने र सुनिता बुढा क्षेत्रीकाे स्वरमा रहेकाे भिडियाेमा ओम छानालकाे गित रहेकाे छ । मौसम गुरुङकाे संगित रहेकाे भिडियाेमा
निर्देशक कोरियोग्राफर बादल तामाङकाे रहेकाे छ भने ललित थापा, सरगम तामाङ, पूजा ठकुरी र दीपेन्द्र चन्द ठकुरीकाे अभिनय रहेकाे छ ।
भिडियाे
प्रतिक्रिया