+
Search

ताजा अपडेट +

पपुलर +

अदालतको फैसला लगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

4KNationalDaily
२०७७ फाल्गुन २३, आईतवार १६:०९ बजे

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् ।

सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily