+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा ओली समूहको आन्तरिक छलफल जारी, के गर्ला निर्णय !

4KNationalDaily
२०७७ फाल्गुन २४, सोमबार १९:१४ बजे

काठमाडौं- केपी शर्मा ओली समूहबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रचण्ड–माधव पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूहले आन्तरिक छलफल गरिरहेको हो ।

छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु रहेका छन् ।

सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी साविक नेकपा एमाले र माओवादीलाई अस्तित्वमा फर्काइदिएको छ ।

साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily