+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईको अपिल : जनयुद्धका सहयात्रीहरु जहाँ भएपनि आत्मा समिक्षा गरौं !

4KNationalDaily
२०७८ जेष्ठ २७, बिहीबार १५:४० बजे

गोेरखा- जनता समाजबादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धका सहयात्रीहरु जहाँ भएपनि आत्मा समिक्षा गरि अगाडी बढ्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा ट्विट मार्फत पूर्वप्रधानमन्त्री डा भट्टराईले अहिले अग्रगामी शत्तिहरुको बृहत धुव्रिकरण आबश्यक रहेको बताएका हुन् ।

आधुनिक नेपाली इतिहासको सवैभन्दा युगान्तकारी जनयुद्ध र त्यसको जगमा भएका जनआन्दोलन, मधेष आन्दोलन, थारुहट आन्दोलन भएकाले त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने आबश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily