+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी र लुम्बिनी प्रदेशमा अब भारी वर्षा होलाजस्तो छ, सजग रहनुस् : मौसमविद्

4KNationalDaily
२०७८ असार ९, बुधबार १८:१० बजे

काठमाडौं- अहिले बागमतीसहित पश्चिमका प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले केही बेरअघि जारी गरेको सूचनाअनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।महाशाखाले भनेको छ : आवश्यक सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily