+
Search

ताजा अपडेट +

पपुलर +

बिहिबार रातिदेखि गाेरखामा नेपाल टेलिकमको ईन्टरनेट सेवा अबरुद्ध हुने

4KNationalDaily
२०७८ असार १६, बुधबार १९:०८ बजे

गोरखा- बिहिबार रातिदेखि गाेरखामा नेपाल टेलिकमको ईन्टरनेट सेवा अबरुद्ध हुने भएको छ । टेलिकमले असार १७ गते राती १० बजे देखि १८ गते विहान १० बजेसम्म फोट जी तथा ईन्टरनेट सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

गोरखाको अप्टिकल लिंक आबुखैरेनी स्थित दुरसञ्चार कार्यालयबाट सञ्चालन भएको र आबुखैरेनीको कार्यलयमा सम्पुर्ण उपकरण स्थान्तरण गर्नुपर्ने भएकोले १२ घण्टा सेवा अबरुद्ध हुने टेलिकम गोरखाले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily