+
Search

ताजा अपडेट +

पपुलर +

रचना र शनिको ‘आँखाभरि’ सार्वजनिक

4KNationalDaily
२०७८ श्रावण २०, बुधबार ११:०१ बजे

फिल्मी पत्रको प्रस्तुति गीत ‘आँखाभरि’ (जुनको छायाले) सार्वजनिक भएको छ । गीतमा रचना रिमाल र शनि विश्वकर्माको स्वर रहेको छ ।

शिशिर सापकोटाले लेखेको गीतमा ज्ञानेन्द्र गिरिले सङ्गीत गरेका छन् भने सङ्गीत संयोजन ओम सुनारको रहेको छ । राज पोखरेलले खिचेको भिडिओ प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

सागर बाबु भट्टको निर्देश रहेको गीत लोक लयमा तयार भएको छ । शनि र रचना फिचर्ड भिडिओ ज्ञानु सङ्गम खड्काले निर्माण गरेका हुन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily