+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसीविरुद्ध राजधानीमा विप्लवको शक्ति प्रदर्शन

4KNationalDaily
२०७८ भाद्र २८, सोमबार १४:११ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले संघीय राजधानी काठमाडौंमा एमसीसीविरुद्ध विरोध जनाएको छ ।

काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निस्किएको छ । जुलुशलाई विभिन्न नेताहरूले नेतृत्व गरेका छन् । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।

सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ । मूल जुलुसको नेतृत्व गरेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्ने योजना छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily