+
Search

ताजा अपडेट +

पपुलर +

अञ्जली र आलियासँग पुष्पको डान्स

4KNationalDaily
२०७८ कार्तिक १०, बुधबार १०:५७ बजे

नायक पुष्प खड्का चलचित्र र म्युजिक भिडियोमा व्यस्त छन् । अभिनय र नृत्यमा अब्बल भएका कारण पनि पुष्पलाई मेकरले पत्याएका छन् ।

उनैै, पुष्प गायक शिव परियारको स्वरमा समावेश ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोेलको गीतमा डान्सिङ मुडमा देखिदैछन् । इम्प्रेसन्स इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

भिडियोेमा पुष्पकोे साथमा टिकटकबाट चर्चामा आएका अञ्जली लुइटेल र आलिया अधिकारीको नृत्य हेर्न सकिन्छ । हरि हुमागाँइको छायांकन रहेको गीतलाई क्लब प्ल्याटिनममा खिचिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily