+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकाबाट ‘लुसुक्क’ काठमाडौं आइपुगेकी पूर्वमिस नेपाल शृंखला जब प्रेमीसँग देखिइन्…

4KNationalDaily
२०७८ पुष १०, शनिबार १०:१५ बजे

काठमाडाैं- अमेरिकामा अध्ययनरत पूर्वमिस नेपाल श्रृंखला खतिवडा अहिले नेपालमा छिन्। क्रिसमस बिदाकाे माैकामा उनी यसै साता काठमाडौं आइपुगेकी हुन्।

हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत श्रृंखला केही दिनअघि नै नेपाल आइपुगेकी हुन्। तर बिहीबार हजुरबुबाको पुस्तक विमोचन कार्यक्रममा देखिएपछि मात्र उनी आएको कुरा सार्वजनिक भएको हो।

यसै क्रममा बिहीबार उनले प्रेमी सिसन बानियाँसग डिनर डेटका केही तस्बिर इन्स्टाग्राममा राखेकी छन्। ​

श्रृंखला र सिसन केही वर्षदेखि सम्बन्धमा रहे पनि उनीहरूले सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्। तर प्रस्तुत तस्बिरले उनीहरूको सम्बन्ध प्रस्ट पारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily