+
Search

ताजा अपडेट +

पपुलर +

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे [फोटो फिचर]

4KNationalDaily
२०७८ पुष १४, बुधबार १३:४६ बजे

काठमाडौं-काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।

काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily