भारतीय अभिनेत्री पूजा हेगडे सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। जहाँ उनी प्रायः आफ्ना फ्यानसँग आफ्ना सुन्दर तस्बिर सेयर गरिरहन्छिन्।
हालै अभिनेत्री पूजाले माल्दिभ्समा बिदा मनाउने क्रममा बिकिनी लगाएको हट तस्बिर सोसल मिडियामा सेयर गरेकी छन्। जसमा उनी निकै बोल्ड देखिएकी छन्। आफ्नो बोल्ड तस्बिरमार्फत अभिनेत्री पूजाले फेरि एकपटक इन्टरनेटमा तहल्का मच्चाइरहेकी छन्।
प्रतिक्रिया