+
Search

ताजा अपडेट +

पपुलर +

यश अभिनित ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज

4KNationalDaily
२०७८ चैत्र १८, शुक्रबार ०९:१३ बजे

काठमाडौं– दक्षिण भारतीय अभिनेता यश स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ ।

फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो सिरिज ‘केजीएफ’ले बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो ।

‘केजीएफ च्याप्टर २’ आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते रिलिज हुँदैछ ।

ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily