+
Search

ताजा अपडेट +

पपुलर +

निम्न आय भएका गरिब र श्रमिकलाई खाद्य सुरक्षा परिचयपत्र

4KNationalDaily
२०७९ जेष्ठ १५, आईतवार १८:०४ बजे

काठमाडौं– निम्न आय भएका गरिब र श्रमिकका लागि सरकारले खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले हरेक स्थानीय तहमा सुपथ मूल्यका पसल सञ्चालन गरेर परिचयपत्रको आधारमा सहुलियतदरमा खाद्यवस्तु उपलब्ध बनाउने घोषणा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले गरिब र श्रमिलाई खाद्या सुरक्षाका लागि यस्तो घोषणा गरिएको बताएका छन् ।

#LIVE

https://www.facebook.com/gorkhasandeshnp/videos/266694502306304

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily