सिरानचोक- सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९\०८० का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले दशौ गाउँसभा मार्फत आगामी बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाले आगामी बर्षको कार्यक्रममा भौतिक पुर्वाधार र कृषिलाई प्राथमिकतामा राख्दै समग्र बिकासमा जोड दिने भएको छ ।
पूर्णपाठ
[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/निति-तथा-कार्यक्रम-२०७९-Final-F.pdf”]
प्रतिक्रिया