+
Search

ताजा अपडेट +

पपुलर +

एक वर्षमा १ खर्ब १५ अर्ब थपियो बेरुजु, ५० अर्ब २९ करोड फर्छ्योट [पूर्णपाठ]

4KNationalDaily
२०७९ असार २९, बुधबार २०:१० बजे

काठमाडौँ– एक वर्षमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु रकम थप भएको छ। उक्त अवधिमा ५० अर्ब २९ करोड फर्छ्योट भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु ४ खर्ब २० करोड पुगेको छ। अद्यावधिक कारबाही समेत गरेर टुङ्ग्याउनुपर्ने रकम भने ८ खर्ब २९ अर्ब १५ करोड पुगेको हो।

महालेखा प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्ममा बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेकोमा फर्छ्योट रकम घटाई यो वर्ष थप भएको रकम जोड्दा ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो।

कारबाही गरी टुंगो लगाउनुपर्ने रकम समेत गरेर ८ खर्ब २९ अर्ब १५ करोड पुगेको हो।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ 

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/1454151541_KJG_Report.pdf”]

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily